मोरङको उर्लाबारीमा एमालेको घरदैलो अभियान तीव्र

उर्लाबारी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले घरदैलो अभियान सुरु गरेको छ।

मोरङ–१ का एमाले उम्मेदवार घनश्याम खतिवडा वडा केन्द्रित भएर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन्।

कार्यक्रममा समसामयिक राजनीति, पार्टी रणनीति तथा स्थानीय विकासका विषयमा छलफल गरिएको नगर कमिटी अध्यक्ष निरोज तिम्सिनाले जानकारी दिए।

प्रदेश कमिटी सदस्य भुपालसिं जिमीका अनुसार अभियानमा नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।