इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि

एजेन्सी । इरानका सरकारी सञ्चारमाध्यमले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको घोषणा गरेका छन् । यस समाचारले इरानमा व्यापक राजनीतिक संकट उत्पन्न गरेको बताइएको छ।

खामेनी १९८९ देखि इरानका सर्वोच्च नेता थिए र लगभग चार दशकदेखि सत्ता सञ्चालन गर्दै आएका थिए।

यो पुष्टि संयुक्त अमेरिका–इजरायलको हवाई आक्रमणपछि आएको हो, जसका क्रममा तेहरानस्थित उनको निवासिय परिसरमा प्रहार भएको थियो।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि खामेनीको मृत्युलाई पुष्टि गर्दै यसलाई “इतिहासकै सबैभन्दा दुष्ट व्यक्ति मध्ये एक” भन्ने टिप्पणी गरे का थिए।

हाल अप्रत्याशित रूपमा आएको यस घटनाले इरानको राजनीतिक नेतृत्व र क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।