अन्ततः हिम पहिरोमा बेपत्ता भएको निर्मल पुर्जाको निधन
काठमाडौं, १६ साउन । विश्व बिख्यात नेपाली आरोही निर्मल पुर्जाको निधन भएको छ ।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा आएको हिमपहिरोमा परी बेपत्ता भएका पुर्जा अन्ततः मृतक अवस्थामा भेटिएका छन् ।
पाकिस्तानको काराकोरमस्थित ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोमा परेर चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा अर्थात ‘निम्स दाइ’ को मृत्यु भएको आधिकारिक रूपमा घोषणा गरिएको छ।
बिस्तृत बिवरण आउँन बाँकी छ…


