भोजपुरको घोडेटार बजारमा आगलागी
भोजपुर । भोजपुरको घोडेटार बजारस्थित स्थानीय सितारा राईको घरमा आगलागी भएको छ।
आगलागीबाट घरमा क्षति पुगेको जनाइएको छ। आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण खुल्न बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।