पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उनलाई आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निवासबाटै नियन्त्रणमा लिएको हो।

कार्यालयले जबराको पक्राउको पुष्टि गरे पनि उनलाई कुन अभियोग वा प्रकरणमा हिरासतमा लिइएको हो भन्ने विषयमा आधिकारिक जानकारी दिइसकेको छैन। प्रहरीले यसबारे अनुसन्धान भइरहेको र छिटै थप विवरण सार्वजनिक गरिने जनाएको छ।

२०७५ पुस १७ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो। महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖