कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ कार्यसमितिको पदाधिकारीका लागि उम्मेदवार घोषणा गर्ने क्रम तीव्र बनेको छ ।

कांग्रेसको १५औं महाधिवेशनमा सभापतिबाहेक अन्य पदमा महाभिडन्त हुने देखिएको छ । सबैभन्दा बढी महामन्त्रीमा नेताहरूबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । अहिलेसम्म एक दर्जन नेताले महामन्त्रीमा दाबी गरेका छन् ।

यसैक्रममा कांग्रेस नेता सुनिल शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । शर्माले शनिबार पत्रकार सम्मेलन गरी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ‘महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु,’ शर्माले भने ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖