गगन थापाले सभापतिका लागि गरे उम्मेदवारी दर्ता

काठमाडौं, २० असोज । कांग्रेस सभापति गगन थापाले पुन: सोही पदका लागि मनोनयन दर्ता गराएका छन् । थापाले मंगलबार साँझ ६ बजेतिर सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेस नेतृत्वका लागि श्यामकृष्ण खड्गीले पनि उम्मेदवारी दिएका छन् । उनी काठमाडौं कांग्रेसका क्षेत्रीय नेता हुन् । 

कांग्रेसको १५औँ महाधिवेशनमा मनोनयन दर्ताको क्रम जारी छ । निर्वाचन समितिले साँझ ७ बजेसम्म मनोनयनको समय तोकेको छ। कांग्रेसको २९१ केन्द्रीय कार्यसमितिका लागि एक हजार जति उम्मेदवार मैदानमा खडा हुने देखिएको छ । 

निर्वाचन समितिका अनुसार हालसम्म महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको संशोधित विधान अनुसार एक महिलासहित तीन महामन्त्री निर्वाचित हुनेछन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖