सेक्स गर्नकै लागि एक घण्टा छुट्टी : यस्ता छन सेक्स सम्बन्धी बिश्वका अनाैठा नियमहरू

एजेन्सी । सेक्स मानव जीवनका लागि अति अावश्यकिय प्रकृया हो जसले सम्बन्ध र प्रेम दुवैलार्इ प्रगाड बनाउछ । नेपालमा बिवाह गर्नुअघि गरिने सेक्सलाृइ अवैध मानिन्छ तर कसैले अापसी सहमतीमा गरिने सेक्सलाृय भने समाजलेपनि मान्यता दिने गरेकाे छ ।

सेक्सकै विषयमा बिश्वमा यस्ता अनाैठा अनाेठा नियमहरू बनेका छन जाे सुनेर तपाइ अाफै तिन छक्क पर्नु हुन्छ अाउनुस । सेक्सकाे बिषयमा बिश्वका अनाैठाे नियमहरू बुझाै ।

बिश्वमा लाखाै कराेडाै देशहरू छन । ति देशहरूका नियम कानुनपनि फरक फरक हुन्छन । तर कतीपय देशहरूमा यस्ता पनि नियम छन जुन सुनेर जाे काेहीपनि अचम्मित हुन सक्छन । हालै स्विडेनमा अचम्मकाे प्रस्ताव अाएकाे छ ।

जसमा सरकारी वा गैर सरकारी जुनसुकै कार्यालयमा काम गर्ने उमेर पुगेका नागरिकलार्इ सेक्स गर्न एक घण्टा बिदा दिनुपर्ने उल्लेख गरिएकाे छ । उल्लेखित प्रस्ताव पास भएमा प्रेमी–प्रेमिका र विवाहित जोडीलाई एक–अर्कासँग समय बिताउने समय मिल्ने बताइएकाे छ ।

– यस्तै साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु कानुन विपरित छ । यदि कसैले यसो गरेको थाहा भएमा जेल सजाय भोग्नुपर्छ ।

– हंगेरीमा पनि जोडीका लागि अनौठो कानुन छ । यहाँ कुनै जोडीले बत्ती बालेर सेक्स गर्न सक्दैनन् । यदि यसो गर्दागर्दै पक्राउँ परेमा जरिवानाका साथै जेल सजाय दिइन्छ ।

– लोभामा जुन पुरुषले दाह्री पालेको हुन्छ, उसलाई महिलाले चुम्बन गर्दैनन् । किनकि, लोभामा दाह्री भएको पुरुषलाई चुम्बन गर्नु गैरकानुनी हो ।

– हंगकंगमा श्रीमतीले आफ्नो धोकेबाज श्रीमान्लाई हत्या गर्ने अधिकार छ, जसका लागि हतियारको रुपमा हात मात्रै प्रयोग गर्न पाइन्छ।

– त्यस्तै, म्यारीलयान्डमा जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन गर्न सक्दैनन् । यस्तो गर्नु गैरकानुनी मानिन्छ ।

– दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । तर, एक पटक कसैलाई औँठी दिएपनि भने विवाह गर्न अनिवार्य हुन्छ । औँठी लगाई दिएपछि विवाह नगरेमा ५ बर्षसम्मको सजाय हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।