यी अक्षरबाट नाम सुरू भएकी महिलाहरु बढी खर्चालु हुन्छन

मानिसको जीवनमा नामको पनि निकै ठूलो महत्व हुन्छ । मानिसले नामबाट पनि उसको स्वभाव, बानीव्होराबारे अड्कल काट्ने गर्छन् । मानिसको नामको सुरूवाती अक्षरबाट पनि यसबारे जानकारी हासिल गर्ने गर्छन् ।

ज्योतिष विज्ञानले नामबाटै बानी ब्यहोराको बारे जानकारी हासिल गर्न मद्धत गर्ने ज्योतिषहरु बताउँछन् । ज्योतिषहरूका अनुसार जुन महिलाको नाम अंग्रेजी अक्षर डब्लूबाट सुरू हुन्छ ती महिला निकै खर्चालु हुने गर्छन् । उनीहरू निकै शौखिन हुन्छन् र भौतिक सुख-सुविधा तथा फेशनप्रति निकै रूची राख्ने खालका हुन्छन् । डब्लूबाट नाम सुरू हुने महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । उनीहरू पुरूषहरूको भिडमा समेत निकै चर्चित हुने गर्छन् । यी महिलाहरू निकै रहस्यवादी हुन्छन् र उनीहरू अरूको भित्रि कुरा जान्न निकै उत्सुक हुन्छन् ।

यस्तै, डब्लू अक्षरबाट नाम सुरू हुने महिलाहरू अनावश्यक रूपमा अरूसँग सम्बन्ध राख्न चाहँदैनन् । सकेसम्म उनीहरू विवादबाट टाढा रहन चाहन्छन् । उनीहरू साथी बनाउँदा उक्त व्यक्तिको हैसियत र उसको क्षमताबारे पनि निकै विचार गर्ने गर्छन् । यी महिलाहरू निकै जिद्धी हुने गर्छन् । जसरी डब्लू अक्षरमा बिचमा अग्लो र छेऊ-छेऊमा गहिरो हुन्छ त्यसरी नै महिलाहरुको जीवनमा यस्तै खाले उतारचढावहरु आउने गर्छन् । यिनीहरु चुनौतीलाई भने डटेर सामना गर्ने खालका हुन्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।