जन्मेको आठ महिनामै १८ किलोको भइन् चाहत, १० वर्षको बच्चाले झै खान्छिन् यिनी ! (भिडियो)

जन्मेको आठ महिनामै एक बालिकाको तौल १८ केजी पुगेपछि उनका आमाबाबु चिन्तित बनेका छन् । भारत, पन्जाबकी चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ । उनले १० वर्षको बच्चाले खानेसरह खान्छिन् । चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमासमेत उनीहरु चिन्तित छन् । थपजानकारी हेर्नुहोस् भिडियोमा
https://youtu.be/CeGY40CVm3I

