यी तस्विरका कारण पोर्नस्टार सन्नी लियोन फेरी चर्चा र विबादमा तानिईन – हेर्नुहोस् तस्वीरहरु
एजेन्सी । पूर्व पोर्न स्टार तथा बलिउड चर्चित नायिका आफ्ना तस्विरका कारण फेरी एक पटक एकैसाथ चर्चा र विबादमा तानिएकी छिन् । एक चलचित्रको छायांकनका क्रममा खिचिएका उनका तस्विरमा उनको हिप खुलस्त देखिन्छ ।





