पल्पसा डंगोल (चम्सुरी) को जन्मदिनमा हाँसेको-हाँसै – ल हेर्नुहोस् भिडियो
राजधानीको किर्तिपुरको पाँगामा बि.स. २०३३ साल बैशाख २० गते जन्मिएकी पल्पसा डंगोल (चम्सुरी) ले मंगलबार आफ्नो ४१ औं जन्मदिन मनाइन् । लाजिम्पाटको एक रेष्टरेण्टमा जन्मदिन सेलिब्रेशनमा उपस्थित कलाकारहरुले के भन्छन् त चम्सुरीको बारेमा भिडियो हेर्नुहोस्


