धेरै सेक्स गर्ने महिला बढी बुद्धिमानी !

एक नयाँ अध्ययनले महिलाहरुले अत्यधिक सेक्स गर्नाले उनीहरुको स्मरण शक्ति बढ्ने देखाएको छ । क्यानाडाको म्याकगिल युनिभर्सिटीको रिसर्चका अनुसार सेक्सले महिलाहरुमा शब्दहरु सम्झिने शक्तिमा वृद्धि हुने उल्लेख गरेको छ ।

सो अध्ययनले पेनिस वजाइनल इन्टरकोस (पिविआइ) एक स्वस्थ युवा महिलाको स्मरण कार्य राम्रोसँग हुने देखिएको छ । यस अघि यहि किसिमको अध्ययन पशुमा गरिएको थियो र पछि यसलाई युवा महिला र खासगरी कलेजका विद्यार्थीहरुको बिचमा गरेको थियो ।

यस अध्ययनमा १८ देखि २९ बर्षका ७८ महिलाहरुको शब्द चयन र अनुहारको आधारमा कम्प्युटर मेमोरी प्रोग्राममा राखेर हेरिएको थियो ।जसबाट अधिक सेक्स गर्ने महिलाहरुमा शब्दलाई याद गर्ने क्षमाता बढी देखिएको थियो ।

सो अध्ययनमा महिलाहरुमा अधिक सेक्स दिमागको एक हिस्सा, स्मरण प्रकृया र शरीरको स्नायु प्रणालीको एक महत्वपूर्ण विषय भएको बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।