तान्त्रिक सेक्स के हो ? कसरी सन्तुष्टि लिने ?

सेक्सलाई आगोसँग तुलना गरिन्छ । आगोको नियन्त्रण गर्न सिकेपछि नै बनमान्छे मान्छे भएको हो । सभ्यताको विकास भएको हो । आगोको सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ ।

सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने सिर्जना हुन्छ भएन भने चरित्रको विनास हुन्छ ।सेक्सलाई मुक्तिको लागि माध्यम बनाउन तान्त्रिक सेक्सको अवधारणा अघि सारिएको हो ।

तान्त्रिक सेक्मा मासु, माछा, मदिारा, मुद्रा र मैथुन अर्थात पञ्च मकारको प्रयोग हुन्छ । पञ्च मकारमा सबैभन्दा बढी महत्वपूर्ण कुरा मैथुन वा मुद्रा हो । मासु, माछा र मदिरा सहायक हुन ।साहै कमजोर मानिसको सेक्स दुइमिनेट हुन्छ ।

सेक्समा राम्रो पर्फमेन्स दिन सक्ने मानिसको सेक्स पन्ध्र मिनेटको हुन्छ । तर, तान्त्रिक सेक्सको समयसिमा हुँदैन । तान्त्रिक सेक्स घण्टौंसम्म निरन्तर हुन्छ । – शुक्रबारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।