यी युवती जो ३२ थरी पशुपंक्षीका आवाज निकाल्छिन – हेर्नुहोस् भिडियो
काभ्रे घर भै कालोपुलमा बस्दै आएकी सन्तोषी सुब्बा जो ४-५ पटक सुने पछि आफूले बिभिन्न पशुक्षीको आवाज निकाल्न सकेको बताऊने यीनले यसरी ३२ थरी पशुपंक्षीका आवाज निकालेकी छन हेर्नुहोस् भिडियोमा

