रेखा थापा र आर्यन बिच हट सिनमा कुरा नमिल्दा सुटिङ्ग स्थल तनाबग्रस्त, सुटिङ स्थल छाडेर राजधानी फर्किने तयारी (भिडियो सहित)
चलचित्र ‘रुद्रप्रिया’ सुटिङमा तनाव सृजना भएको छ । प्राप्त जानकारी अनुसार निर्देशक सुदीप बबी भूपाल सिंहका कारण रेखा थापा र आर्यन सिग्देल बन्दीपुरको सुटिङ स्थल छाडेर राजधानी फर्किने तयारी गरिरहेका छन् । बुझिए अनुसार निर्देशक भूपालले रेखालाई आर्यनसँग इन्टिमेट सिन दिंन दबाब दिएका थिए । रेखा र आर्यनबिच हट सिनमा कुरा नमिल्दा सुटिङ्ग स्थल तनाबग्रस्त…हेर्नुस् भिडियो…


