डा. शेखर कोईरालाद्वारा पाख्रीवास नगरपालिकामा नेपाल वौद्ध गुम्वाको उद्घाटन

धनकुटा खबर, जेठ ३१ । धनकुटाको पाख्रीवास नगरपालिका स्थितको वौद्ध धर्मवालम्विहरुको धार्मिक स्थल नेपाल वौद्ध गुम्वाको आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले उद्घाटन गर्नुभएको छ ।

कोईरालाले एक कार्यक्रमको वीच पानसमा वत्तीवाली गुम्वाको उद्घाटन गर्नु भएको हो । गुम्बा उदघाटन गर्दै उहाँले यसको भौतिक पूर्वाधार विकास र गुम्बा सञ्चालनका लागि केन्द्रिय स्तरवाट आफुले पहल गर्ने आश्वासन दिनुभएको छ ।

नेपाल बौद्ध गुम्बा विकास समाज पाख्रिवासका अध्यक्ष भक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न गुम्वा उद्घाटन कार्यक्रमा नेपालि कांग्रेसका मेयर उम्मेदार इन्दिरा थापा, उपमेयरका उम्मेदार ज्ञान बहाादुर गुरुङ लगाएतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।