एमालेको लाल किल्लामा कांग्रेसले खाता खोल्यो
धनकुटा खबर, असार १४ । धनकुटाको खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका अशोक राईले ४ सय २८ मत ल्याउंदै विजयी भएका छन् ।

निकट्टम प्रतिद्वन्दि एमालेका भानुभक्त राईले ३ सय ९६ मत ल्याएका छन् ।

