प्रम. देउवाले मतदान गरेको गन्यापधुरा १ मा कांग्रेसको प्यानल नै विजयी

डडेल्धुरा, असार १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गर्नुभयोे ।

यस्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी हुनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।