धनकुटाको महालक्ष्मी नगरपालिका १ मा वडाध्यक्ष सहित एमालेको प्यानलै बिजयी
धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा न. १ मा वडाध्यक्ष सहित एमालेको प्यानल बिजयी भएको छ ।

एमालेका अध्यक्ष उम्मेदवार टेक बहादुर गुरुङ्गले ८ सय ६५ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उनले निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका याम बहादुर कार्कीले ३ सय ५४ मत ल्याउनुभएको छ ।
धनकुटाको अन्तिम मत परिणाम नतिजा हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>


