धनकुटामा तीन तहको ९ वडामा एमाले र १ वडामा कांग्रेस बिजयी
धनकुटाको सबै तहमा एमालेको अग्रता अहिले सम्मको गणनामा ३ तहको ९ वडामा एमाले र १ वडामा कांग्रेसको वडा अध्यक्ष बिजयी भएको छ ।
धनकुटा नगरपालिका
वडा नं. २ मा अध्यक्ष चन्द्रलाल तामाङ्ग बिजयी
पाख्रीबास नगरपालिका
वडन न.१.हेम बहादुर पाण्डे बिजयी–२७५ मत प्राप्त
वडा नं. २.तोर्ण खपाङ्गी बिजयी–७३५ मत प्राप्त
खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका
वडा नं.वडाध्यक्ष अशोक राई बिजयी(कांग्रेस)–४२८ मत प्राप्त
वडा नं.२ रन्न बहादुर राई बिजयी–५५३ मत प्राप्त
वडा नं. ३ योगेन्द्र राई बिजयी–५६६ मत प्राप्त
वडा नं ४ भुपेन्द्र राई जियी–६१५ मत प्राप्त
साँगुरीगढी गाउँपालिका(मेयर÷उप–मेयर)
वडा नं.१० जंग बहादुर राई बिजयी
वडा नं.१ तिलक लिम्ब बिजयी
चौबिसे गाउँपालिका
वडा नं. १ मा अध्यक्षमा कृष्ण श्रेष्ठ बिजयी–४८० मत प्राप्त


