धनकुटामा नयाँ शक्तिले पनि खाता खोल्यो
धनकुटा नगरपालिका वडा नं. ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्षले बिकास घिमिरे २९० मत ल्याएर बिजयी भएका छन् ।

उनले एमालेका मुकुन्द भन्डारीले २५८ मत ल्याएका छन् ।