कपिलवस्तु नगरपालिकामा कांग्रेसलाई पछि पार्दै राजपा उम्मेदवार अगाडी

कपिलवस्तु, असार १६ । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा कांग्रेसलाई पछि पादै (राजपाका) स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् ।

ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका किरण सिंहले १ हजार ७१ मत ल्याउनुभएको छ ।

त्यस्तै बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादी गठबन्धनका मंगलप्रसाद थारुले १७ सय ९९ र एमालेका विमला घिमिरेले १३ सय ४७ मत ल्याउनुभएको छ । अर्को बुद्धभूमि नगरपालिकामा कांग्रेस अगाडी छ । कांग्रेसका उम्मेदवार केशव श्रेष्ठले १६ सय ९९ र एमालेका रुपेश श्रेष्ठले १४ सय ४७ मत प्राप्त गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।