पाख्रीबास नगरपालिकामा मेयर र उपमेयर सहित एमाले प्यानलै बिजयी
यस्तो छ अन्य नगरपालिकाको पछिल्लो मत परिणाम
धनकुटा जिल्लाका ६ वटै स्थानिय तहमा मत गणना कार्य जारी छ । यस्तो छ धनकुटाका तीन नगरपालिकाको पछिल्लो मत परिणाम र निर्वाचित वडा अध्यक्षहरु:
धनकुटा नगरपालिका
नेकपा एमाले
चिन्तन तामाङ (प्रमुख) ः ३८६९
शकुन्तला बस्नेत (उपप्रमुख) ः ४३९०
नेपाली काग्रेस
दिनेश राई (प्रमुख)ः ३७३७
रेणु श्रेष्ठ (उपप्रमुख) ः २८९३
माओवादी केन्द्र
गणेश विष्ट (प्रमुख) ः १४६६
विष्णुमाया कन्दङवा (उपप्रमुख) ः १३०८
निर्वाचित वडा अध्यक्षहरु ः
वडा न. १ वडा अध्यक्षः निरेन तामाङ्ग नेकपा एमाले
वडा न.२ वडा अध्यक्ष चन्द्रलाल तामाङ्ग नेकपा एमाले
वडा न. ३ वडा अध्यक्ष विकास घिमिरे नयाँ शक्ति
वडा न. ४ वडा अध्यक्ष जमसेर राई नेकपा एमाले
वडा न. ५ वडा अध्यक्ष धनकुमार राई नेपाली काग्रेस
वडा न. ७ वडा अध्यक्ष जंग वहादुर राई नेकपा एमाले
पाख्रीवास नगरपालिका
नेकपा एमाले
बिर्खबहादुर राई (प्रमुख ) : ३९३६
देवकला तिम्सिना (पौडेल) (उपप्रमुख) ः ३८८३
काग्रेस
इन्दिरा थापा (प्रमुख) ः १४५७
ज्ञानबहादुर गुरुङ (उपप्रमुख) ः १६९३
माओवादी केन्द्र
कृष्ण कटुवाल (प्रमुख) ः ९१७
करुणा राई (उप प्रमुख) ः १००९
निर्वाचित वडा अध्यक्षहरु
वडा न. १ वडा अध्यक्ष हेमवहादुर पाण्डे नेकपा एमाले
वडा न.२ वडा अध्यक्ष तोर्ण खपाङ्गी नेकपा एमाले
वडा न. ३ वडा अध्यक्ष सुन्दरलाल तामाङ्ग नेकपा एमाले
वडा न. ४ वडा अध्यक्ष सोवित निरौला नेकपा एमाले
वडा न. ५ वडा अध्यक्ष गोपालराज थापा नेकपा एमाले
वडा न.६ वडा अध्यक्ष दलवहादुर तामाङ्ग नेकपा एमाले
वडा न. ७ वडा अध्यक्ष फडिन्द्र तामाङ्ग नेकपा एमाले
वडा न.८ वडा अध्यक्ष सिताराम राई नेकपा एमाले
वडा न.९ वडा अध्यक्ष चन्द्रलाल घिसिङ्ग नेकपा एमाले
वडा न. १० वडा अध्यक्ष हरि वहादुर खत्री नेकपा एमाले
महालक्ष्मी नगरपालिका
नेकपा एमाले
पर्शुराम नेपाल (प्रमुख) ः ३१९६
मञ्जु अधिकारी (उपप्रमुख) ः ३१०४
काग्रेस
अग्नी पौडेल (प्रमुख) ः २२१८
राप्रपा
महेन्द्र निरौला (उपप्रमुख) ः १५८५
माओवादी केन्द्र
राम नेपाल (प्रमुख) ः १११४
बिना बुढाथोकी (उपप्रमुख) ः १२००
निर्वाचित वडा अध्यक्षहरु ः
वडा न. १ वडा अध्यक्ष टेकबहादुर गुरुङ्ग नेकपा एमाले
वडा न. २ वडा अध्यक्ष धुव्र राया नेपाली काग्रेस
वडा न ३ वडा अध्यक्ष भरत थापा माओवादी केन्द
वडा न. ४ वडा अध्यक्ष यज्ञवहादुर चापागाई नेपाली काग्रेस
वडा न. ५ वडा अध्यक्ष शिव तुम्वा नेकपा एमाले
वडा . ६ वडा अध्यक्ष डम्बर बहादुर कार्की नेकपा एमाले


