धनकुटाको चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई ३७८२ मत सहित विजयी
धनकुटा खबर, १७ असार । जिल्लाको चौबिसे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका एमालेका खजिन्द्र राईले ३७८२ मत हासिल गर्दै विजयी भएका छन् । वहॉंका निकट्तम प्रतिद्वन्दी कांग्रेस हर्कराज चेम्जोङले ३२७९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्षमा नेकपा एमालेका यज्ञकुमारी रुचाल ३६९६ मत प्राप्त गर्दै विजयी भएका छन् भने वहॉंका निकट्तम प्रतिद्वन्दी कांग्रेसकी उपेन्द्र लावती (संद्यीय)२६९९ मत प्राप्त गरेका छन् ।

