तिव्र प्रतिस्पर्धाका विच धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ विजयी

धनकुटा खबर, असार १७ । तिव्र प्रतिस्पर्धाका विच धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । ४९३३ मत प्राप्त गरि नेकपा एमालेका चिन्तन तामाङ्ग निर्वाचित हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्धन्दी नेपाली काग्रेसका दिनेश राईले ४८१९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा नेकपा एमालेकी शकुन्तला वस्नेत ५११२ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।

उहाका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका रेणु श्रेष्ठले ३३९२ मत प्राप्त गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।