शुरु भयो धनकुटामा एमालेको विजय सभा, केपी ओली आऊँदै (भिडियो सहित)
धनकुटाका सात वटै स्थानीय तहमा विजय प्राप्त गरेको नेकपा एमालेको आज जिल्ला सदरमुकाममा विजय सभा भईरहेको छ । त्रिवेणी स्कुलको प्राङ्गणमा दिउँसो हुने सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम रहेको छ । धनकुटामा एमालेले ऐतिहासिक विजय प्राप्त गरेपछि त्यसको खुशियालिमा हुने सभालाई संवोधन गर्न पार्टी अध्यक्ष ओली धनकुटा आउँन लागेका हुन – कार्यक्रमको शुरुवात भिडियो हेर्नुहोस्


