मुन्द्रेले छाडेनन्, भने,- प्रधानमन्त्री शेर बहादुर अहिले ‘साझा’ भन्ने शब्द सुन्ने बित्तिकै बिरामी हुन्छन्
हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)ले नवौं डि सिने अवार्ड हेटौडामा आयोजीत कार्यक्रममा आफ्नो हाँस्य प्रस्तुत दिए । जसमा दिपा श्री निरौला, दिपकराज गिरी, प्रधानमन्त्री शेर बहादुर देउवा, नायक भुवन केसी, अनमोल केसी लगायतलाई ब्यंग्य गरेका थिए ।


