‘जब म केपी ओलीलाई देख्छु, देशका लागि रगत बगाइदिउ जस्तो लाग्छ…!’

काठमाण्डौ । एमाले अध्यक्ष केपी ओली नेपालका लोकप्रिय नेता मानिन्छन् । लामो समय कम्युनिष्ट आन्दोलनमा खारिएर आएका उनी पछिल्लो समय थप लोकप्रिय भएका छन् । उनले राखेका राष्ट्रवादी अडान र स्पष्ट वक्ताको रुपमा स्थापित नेता भएकै कारण उनलाई लाखौं नेपालीहरुले मन पराएका छन् ।

त्यसैले फेसबुकमा ओलीको जीवन र उनले लिएको बाटोसँग समर्पित हुँदै एक व्यक्तिले कविता लेखेका छन् । जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । जुन कविताले लाखौं नेपालीको मन छुने विश्वास लिएका छौ ।

फेसबुकमा भेटिएको यो कविता जस्ताको तस्तै,

म मरे भने मैले देखेका सपना पुरागरिदिनु है भन्दै एमाले नेता केपि ओलि भावुक भय, मैले आफ्नो बिचार उहाको लागि दुई शब्द खर्चिय ।
जब केपि ओलिलाइ देख्छु
मेरो आत्म को मनुष्य जाग उड्छ
रगत उम्लिन्छ
र देशको लागि बगाइदिउ झै लाग्छ

म ब्यबसायी हुँ
मैले ब्यबसाय नगरी मेरो दैनिकी चल्दैन
त्यसैले म कसैको गित भजन गायर
छत्र छाया मा बाच्ने कल्पना समेत गर्न सक्दिन
तर जब जब रास्ट्रीयता को कुरा आउँछ
म भावुक हुन्छु
मेरो छाती चिरिन्छ
मलाइ पटक पटक भावुक बनायर
पुर्ब प्रधानमन्त्री केपि ओलि ज्युले
रुहाउनु भयको छ

पछिल्लो समय
रास्ट्रीयताको भावना मा डुबायर
उन्ले करोडौ नेपालिको मरेको आत्म
जगायका छन
नेपाली हुनुमा गर्ब गर्न लायक बनाय आम नगरिकलाइ
नाकाबन्दीमा उनी एक्लै लडे
भारतले झुकाउन खोज्यो
निरीह बनाउन खोज्यो
तर उनी चुकेनन
अन्तत भारत आफै लाचार भयर
नाकाबन्दी नजानिदो तरिकाबाट हटायो

त्यही बेला
धेरै नेपालिले पाठ सिके
आत्म निर्भर भयर बाच्नु पर्ने रहेछ
नत्र एक दिन छिमेकिले काकाकुल बनाउदा रहेछन
म उन्को अन्धभक्त होइन
तर उन्को महान बिचार र सपन बाट
प्रभावित ब्यक्ती हुँ
उनी मिर्त्यु को मुख बाट
रास्ट्रका लागि लडिरहेका छन
कतिबेला सास फुत्किन्छ भन्ने पिर भन्दा पनि
म मरे भने मेरो देश के होला भन्ने चिन्ता ले
उनी ग्रस्त छन

ईतिहास तत्कालिन अबस्थामा बन्दैन
न पृथिबी नारायण साहाको बन्यो
न मदन भन्डारिको
न सिखर पुरुष गिरिजा प्रसाद कोइरालाको
यिनी पनि
एक दिन
इतिहासमा चम्किने छन
त्यो बेला आकासका
लाखौ ताराहरु संगै हराइरहेका हुनेछन
र हाम्रा सन्तान ले
ईतिहास पढ्दै भनिरहेका हुनेछन
माटोका सपूत
रास्ट्रीयताका पुजारी केपि ओलि
बिकास र समृद्द रास्ट्र निर्माण का नायक के पि ओलि
सपना कल्पना र योजना का
दुरदर्शि माहिर ब्यक्ती
के पि ओलि……………

नेपालि हामी रहुला कहाँ नेपालै नरहे ।

-अनमोल अविनासको फेसबुकबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।