नाम मात्र शेर बहादुर काम बिरालाको जति पनि छैन, भाजो हाल्ने ओली, मादल बजाउने प्रचण्ड – भिडियो हेर्नुहोस्

कुनै बेला गाइजात्रे सिडी भनेपछि यति चर्चित थिए मान्छेहरु खोजि खोजि क्यासेड किनेर सुन्थे तर सुचना प्रविधिमा आएको क्रान्ति सँगै यो पाटो पनि नराम्रो सँग सेकिएको छ ! यस बर्षको गाईजात्रा पर्व नजिकिदै गर्दा यस सम्बन्धि चर्चित कलाकारहरुको कमेडी गाइजात्रा भटाभट सार्वजनिक हुदै आएका छन । बिगत लामो समय देखि गाईजात्रा सम्बन्धि व्यंग्य गर्दै आएका कमल गाउलेले यो वर्षको गाईजात्रा भाइरल बजारमा सार्वजनिक गरेका छ । राजनैतिक नेतृत्व प्रति कडा ब्यंग गरीएको यो भिडियोमा बढी अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाको ब्यंगमा गाउले उत्रीएका छन् । त्यस्तै पुर्व प्रधानमन्त्री प्रचण्ड र ओली प्रति पनि ब्यंग गरेका छन हेरौ सो व्यंग्यात्मक गाईजात्रा “भाइरल”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।