सौन्दर्य प्रतियोगिताको आयोजक भन्छिन,- दुई जना भए झनै राम्रो (भिडियो सहित)

नेपाली कला क्षेत्रको बिकाश र प्रबर्द्धन गर्दै नेपालमा थुप्रै कार्यक्रमहरुको आयोजना हुने गरेको छ । यसमा नेपाली युवायुवतीलाई लक्षित गरि गरिने सौन्दर्य प्रतियोगिता अग्र स्थानमा पर्ने गर्दछ । यसै क्रममा एक यस्तै सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । “मिस्टर एण्ड मिस नेपाल आईकनिक सिजन-२” नामक प्रतियोगिताको १५ प्रतिष्पर्धी बाट सिर्जना पाण्डे र रोशन पाण्डे ले बिजेताको ताज पहिरिएका छन । क्रियसन प्रोडक्सन र ओसिस ईन्टरटेन्मेन्ट को संयुक्त आयोजनमा भएको सो प्रतियोगिताको यो दोश्रो सस्करण हो । यहि १५ गते सम्पन्न प्रतियोगिताको बिजेताले फ्री आईएलटिस कोर्स, थाईल्यान्ड भ्रमण साथै अन्य थुप्रै पुरस्कार प्राप्त गरेका छन । हेर्नुस उनै बिजेता सिर्जना पाण्डे, रोशन पाण्डे र आयोजक शोभा पौडेल संग गरिएको रमाईलो कुराकानी

https://youtu.be/mKo-JlspfpA



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।