बुद्द लामाको पोखरामा पहिलो प्रश्तुती, यस्तो देखियो क्रेज – हेर्नुहोस् भिडियो
पश्चिम नेपालको चर्चित शहर पोखराका बुद्द लामा यतिबेला निकै चर्चामा छन् । अन्तराष्ट्रिय गायन रियालिटी शो ‘नेपाल आइडल’मा हाल सम्ममा उत्कृष्ट तीनमा अटाउँदै फाईनलमा पुगेका बुद्द गायन प्रतिभाको कारण चर्चामा छन् । उनका लाखौँ फ्यान, शुभचिन्तक छन् । कतिले त उनले नेपाल आइडल नै जित्ने दावी गर्दै आएका छन् । यसै प्रसङ्गमा बुद्दलामाको पोखरामा पहिलो प्रस्तुती हामीले तपाईहरुमाझ सेयर गरेका छौ, हेर्नुहोस् भिडियो पोखरामा यस्तो क्रेज देखियो
https://youtu.be/N83cvMH7aBs


