नेपाल आइडल को टप ४ मा पर्न सफल सागर आले भन्छन्,- नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जान चाहन्छु (भिडियो सहित)

नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले मगरले नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जाने रहर भएको बताए । युट्युब च्यानल फ्रन्टलाइन नेपालका नरेन्द्र रौलेसंग आज कुराकानी गर्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । आफूलाई देश तथा विदेशका थुप्रै ठाउहरुबाट प्रोगामका लागी अफर आईरहेको आलेले बताए । नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले भर्सटाइल गायक पनि हुन् । आधुनिक, लोक, दोहोरी र सालैजो गीत सुनाएर उनी सबैलाई लठ्ठ पार्न सक्ने क्षमता छ । सोसल मिडिया तथा त्यो भन्दा बाहिर पनि उनका लागी मरिहत्ते गर्ने थुप्रै फ्यानहरु छन् । केही दिनअघि मात्रै उनका लागी विदेशबाट फ्यानले ठूलो रकम जम्मा गरिदिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।