छक्का-पन्जा पाईरेशिको आरोप पछि आत्महत्या गरेका युवाको परिवारलाई टीमले के गर्दै छ ? हेर्नुहोस् खास खुलासा

छक्का पन्जा २ प्रदर्शनको संघारमै आईपुग्दा अहिले टीम फिल्मको प्रचार प्रचारलाई तिब्रता दिदै यतिखेर पुर्वको ईटहरी आईपुगेका छन । कार्यक्रम र फिल्म बारे जानकारी गराउन पत्रकार सम्मेलन पनि गरिएको थियो । पत्रकारको जिज्ञासाको क्रममा छक्का पन्जा पाईरेशी आरोप लगाउदा र र अहिले छक्का पन्जा २ गीत चोरिको आरोप खादाको अनुभव कस्तो रहयो भन्ने प्रश्न पनि खडा भयो । त्यस्तै छक्का पन्जा पाईरेशिको आरोप पछि आत्महत्या गर्ने युवाको परिवारलाई छक्का पन्जा टीमले बेवास्ता गर्यो कि केही गर्यो वा गर्ने क्रममा छ ? भन्ने प्रश्न पनि उक्त पत्रकार सम्मेलनमा सोधिएको थियो । उनले आफ्नो अनुभव सुनाउदै उक्त परिवारलाई के गर्यो वा गर्ने क्रममा छ भन्ने कुराको बिस्तृत थाहा पाउन यो भिडियो हेर्नुहोस

https://youtu.be/S-3Lmc93PIU

फिल्म यहि असोज ११ गते देशभर एकसाथ प्रदर्शनमा आउदैछ । दीपा श्री निर्देशित फिल्म छक्का पन्जा २ को प्रचार प्रसारमा पुरै टीम एकजुट भएर लागेका छन । दीपकराज गिरि, दीपाश्री निरौला, प्रीयन्का कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, डेब्यु नायक स्वरुप पुरुष ढकाल लगायतका कलाकार यतिखेर देश दौडाहामा छ । छक्का पन्जाले नेपाली सिने नगरिमा दर्जनौ रेकर्डहरु कायम गरेको थियो भने छक्का पन्जा २ ले पनि प्रदर्शन अगाबै पाईरेशिमा रेकर्ड राखिसक्यो भन्दा फरक नपर्ला । अब अरु के के मा रेकर्ड राख्छ ? त्यो भने असोज ११ पर्खिनै पर्ने हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।