पहिलो नेपाल आईडल बुद्द लामाको पिता भन्छन,- बा ! मैले जिते भनेर बुद्धले फोन गर्दा आँसु रोकिएनन् (हेर्नुहोस् भिडियो)
बुद्ध लामाले नेपाल आइडल जिते संगै उनको गृहनगर पोखरामा आज खुसीयाली छाएको छ । उनको घरमा केक काटेर खुसीयाली मनाइएको छ भने र्यालीको आयोजना गरिएको छ । नेपाल आइडलमा जित्ने वित्तीकै बुद्धले फोन गरेर बाबालाई फोन गरेका रहेछन् । उनका बुबाले हामीलाई यसरी आफ्ना कुराकानी गरेका छन् । उनले ति दिन र आजको कुराकानी यसरी गरेका छन् । हेर्नुहोस भिडियो ।


