टेरियाले गाईन यमबुद्दको र्याप – हेर्नुहोस् मार्मीक भिडियो
आमा बिना आज यो संसारमा हामी हुदैन थियौ होला… यम बुद्द यो संसार छाडेर गए तर आमा को लागि सधै सधै यो मन मुटुमा चुभ्ने एउटा यस्तो गित यो संसार भरिका आमाहरुलाई समर्पण गरे र त्यो गित आज टेरियाले गाएर सुनाउदै छिन ! हेर्नुस भिडियो


