विराटनगर, असार १५ । विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाई भएको छ । बिहान ११ बजेदेखि गणना सुरु गर्ने भनिए पनि डेढ बज्दा समेत सुरु हुन सकेको छैन । सर्वदलीय बैठक ढिलो
डडेलधुरा, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रले शुरुवाती अग्रता लिएको छ। त्यहाँको अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादीका उमेशप्रसाद भट्टले अग्रता लिएका छन्। भट्टले ११७ र एमालेका धनबहादुर
भालुवाङ (दाङ), १५ असार । चितवनको भरतपुर उपमहानगरपालिकामा मतपत्र च्यातिएको घटनाबाट पाठ सिकेर दाङमा मतगणनामा संलग्न कर्मचारीहरूले विशेष सुरक्षा अपनाएका छन् । दाङको घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकामा मतणना गर्ने
बल्ल आफुले गल्ति गरेको महसुस गर्दै सबै नेपाली सामु झुकेरै माफी मागिन सीमाले – हेर्नुहोस् भिडियो
एजेन्सी । एउटा यस्तो घटना अहिले सामाजिक संजालमा भाइरल बनेको छ जुन घट्ना सुन्दैमा चकित पर्न सकिन्छ । जति तपाई चकित पर्नु हुन्छ त्यो भन्दा पनि अर्को पाटो त तपाई
काठमाडौं, असार १४ । प्रहरीका एक हबल्दार आज एकाएक चर्चामा आए । असार १४ गते उहाँका लागि अविस्मरणीय भयो । बम बारुदसँग खेलेको पौठाजोरीले उहाँको ज्यानै ज्यान पनि सक्थ्यो तर
धनगढी, १४ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन कैलालीमा आज शान्तिपूर्ण रुपमा उत्साहकासाथ सम्पन्न भएको छ । जिल्लामा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । केही
काठमाडौं, कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तीको आवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त
सिमा सुवेदीको असली रुप खेल्दै यी भारतीय युवाले भने ‘जय नेपाल’ – भिडियो हेर्नुहोस् https://youtu.be/lJTZvd7SXls
धनकुटा खबर,१४ असार । बुधवार भएको स्थानिय तह निर्वाचनमा धनकुटा जिल्लामा ७२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मतदान कार्य सम्पन्न भएको र ७२ प्रतिशत मत खसेको प्रारम्भिक