हिजो अरूलाई कुरीकुरी गर्ने प्रधानमन्त्री आज नाङ्गै हिड्नु भएको छ : गगन थापा (भिडियो सहित)

नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले मोदीको भ्रमण

नाक थुन्दै हिड्नु र बस्नुपर्ने वीर अस्पताल धुर्मुस-सुन्तलीका कारण यसरी बौरिँयो

काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि

लामो समयको प्रयासपछि लोडडसेडिङ अन्त्य भयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएको बताएका छन् । लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको उनले बताएका हुन् ।

साउदीको जेलमा रहेका राईलाई छुटाऊन धनकुटाको हिले र पाख्रीवासमा सहयोग संकलन

धनकुटा खबर । विगत २ वर्ष देखी साउदी अरवको एक जेलमा जेल जीवन विताईरहेका प्रेम वहादुर राई लाई जेलवाट मूक्त गराउन आज धनकुटाको हिले र पाख्रीवास वजारमा सहयोग संकलन गरिएको

माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा !

काठमाडौँ । गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यह िवैशाख २१ गते आह्वान गरेको बन्दमा

भर्खरै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द

रामपुर पाल्पा,२९ वैशाख । रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ । रामपुर नगरपालिकाको रामघाटको भुलादीखोलाको भुद्रङघाट नजिकै फेला परेको अनौंठो गुफा अवलोकन गर्नका

स्वदेश फर्किएलगत्तै मोदीले नेपाली भाषामै लेखे,- ‘म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु’

काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केने क्रममा नेपाली भाषामा ट्विट गर्दै आफ्नो भ्रमण ऐतिहासिक भएको बताएका छन् । उनले ट्विट गरेका छन्,- ‘ मेरो नेपाल भ्रमण ऐतिहासिक

प्रदेश नं १ को समृद्धिको आधार ‘विद्युत्’ !

संखुवासभा । विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना

“आफ्नै छिमेकीलाई गाली गर्नु राष्ट्रवाद होइन” : कोमल वली

काठमाडौँ । कोमल वली, आज विहान ब्यूँझने वित्तिकै मैले मोबाइलमा ट्विटर र फेसबुक चलाएँ । सामाजिक सन्जालका अधिकांश कमेन्टहरुमा मेरो ध्यान पुग्यो । अहिले सबैभन्दा बढी उठाइएको विषय रहेछ– भारतीय

अपहरित विमान बिपी संग्रहालयमा !

नेपाली काँग्रेसले प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनलाई खर्च जुटाउन विसं २०३० मा अपहरण गरेको विमान बिपी संग्रहालयमा राखिँदै । विसं २०७० मा अर्घाखाँचीमा दुर्घटनाग्रस्त विमान काठमाडौँ ल्याई जीर्णोद्धार गरेर संग्रहालयमा राखिएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।