दुवै सदनवाट बजेट पारित

काठमाडौं, २३ असार । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित

मौद्रिक नीति २०८३/८४ : वित्तीय स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित, निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रमा मौद्रिक स्थायित्व कायम गर्ने र बैंकिङ क्षेत्रमा संरचनागत सुधार गर्ने मूल कार्यदिशा अघि सारेको

बजार मूल्य घटाउन व्यवसायीहरूलाई सरकारको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ७ जना पक्राउ

काठमाडौं, २३ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६

विद्यालय र अस्पताल नजिक सूर्तिजन्य पदार्थ बिक्री नगर्न रौतहट प्रशासनको चेतावनी

सञ्जय मिश्रा/रौतहट, २३ असार। जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालय, स्वास्थ्य संस्था तथा अन्य संवेदनशील क्षेत्र वरपर सूर्तिजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्ने भएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कानुनविपरीत सूर्तिजन्य

ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते, ४ जनालाई थप उपचारका लागि रिफर

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ००९४ नम्बरको ईभी

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी फ्रिज र सिंचाइ मोटर वितरण

विराटनगर । खाद्य स्वच्छता प्रवद्र्धन तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डी फ्रिज तथा कृषक समूहलाई सिंचाइ मोटर वितरण गरेको छ । महानगर

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २३ असार । चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।    ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका(७ घर भएका ४२ वर्षीय भिमसेन काफ्लेलाई प्रहरीले पक्राउ गरेको

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

रूकुम पश्चिम, २३ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी त्रिबेणी गाउँपालिका–५ जिबाङ बस्ने ४० वर्षीय चन्द्र बहादुर दमाईलाई सोमबार

काठमाडौको लुटपाटमा संलग्न २ जना पक्राउ

काठमाडौं, २३ असार । लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-६ देउराली घर भएका ३०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।