श्री शाके १९४६ बि स २०८१ साल जेठ २५ गते शुक्रबार इश्वी सन २०२४ जुन ७ तारीख ज्येष्ठ शुक्लपक्षं प्रतिपदा तिथी मृगशिरा नक्षत्र शूल योग किंस्तुघ्र करण चन्द्रमा बृष राशिमा
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले
धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ
बिराटनगर, जेठ २४ गते । कोशी प्रदेश भित्रका बिभिन्न जिल्लाहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले कोशी
संखुवासभा, जेठ २४ गते । संखुवासभाको भोटखोला गाउँपालिका- २ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका- ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ बर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी
विराटनगर । विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो । महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश
श्री शाके १९४६ बि स २०८१ साल जेठ २४ गते बिहिबार इश्वी सन २०२४ जुन ६ तारीख ज्येष्ठ कृष्णपक्ष औसीं तिथी रोहिणी नक्षत्र धृति योग चतुष्पद करण चन्द्रमा बृष राशिमा
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको