संसदमा प्रधानमन्त्रीको सम्बोधन (पुर्ण पाठसहित)

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा बिशेष सम्बोधन गरेका छन् । तुर्केमिस्तान भ्रमण देखी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपलगायतका बिषयमा उनले सम्बोधनको

चक्रे मिलन ३० हजार धरौंटीमा रिहा हुने

काठमाडौं, २८ साउन ।  चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश भएको छ।   काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको एक इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा

सामाजिक अराजकता बिरुद्ध दृढता पूर्वक उभिने एमाले लुम्बिनीको निर्णय

दाङ, २८ साउन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौं पू्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ ।    बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप

निर्वाचन आयोगले गर्यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीसहितको कार्यसमिति अध्यावधिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले रास्वपाको केन्द्रीय समिति पदाधिकारी तथा सदस्य हेरफेर भएको विवरण अध्यावधिक गर्ने

कारागार कैदीबन्दीहरुले ४८ घण्टासम्म नियन्त्रण लिनु सुरक्षा संयन्त्र फेल हो : प्रभु साह

काठमाडौं, २८ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘नेपालमा नेताको लुट र भ्रष्टाचार मात्रै सुरक्षित’ भएको र व्यक्तिको सुरक्षा नभएको टिप्पणी गरेका छन् । 

गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

सञ्जय मिश्रा/रौतहट, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गौरस्थित प्रादेशिक अस्पतालमा चाँडै नर्सिङशिक्षा सुरुगर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पताल गौरमा मंगलवार मातृ–शिशु स्वास्थ्य

सभापतिवाट राजिनामा दिएको पत्र रामहरीले बुझाए सभामुखलाई

काठमाडौं, २८ साउन । रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजिनामा दिएको पत्र बुझाएका छन् ।   हिजो प्रतिनिधिसभाको बैठकमा राजीनामा दिने घोषणा गरेका सभापति खतिवडाले आज सभामुख

लोडसेडिङको हल्ला निरर्थक हो :उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन् ।प्रतिनिधि सभाको बुधबारको

दक्षिण कोरियाकी पूर्व प्रथम महिला पक्राउ

काठमाडौँ । दक्षिण कोरियाकी पूर्व प्रथम महिला तथा पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन ही पक्राउ परेकी छन् ।उनलाई स्टक हेरफेर, चुनावी हस्तक्षेप र घुसखोरीको आरोपमा पक्राउ गरिएको स्थानीय

पाठ्यक्रम विकास केन्द्रले सच्यायो कक्षा ९ को नेपालीमा भएको गल्ति

भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली किताबमा भएको एक त्रुटीलाई सच्याएको छ । कक्षा ९ को नेपालीको एउटा पाठमा ‘पोहोर साल खुसी फाट्दा’ भन्ने गीतको रचनाकारको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।