विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सद्भाव, धार्मिक आस्था र पारिवारिक एकताको सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं, २४ साउन । काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ। खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब
माेरङ, २४ साउन । मोरङ्गको मिक्लाजुङ्गको काल्बुङ्ग झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । मिक्लाजुङ्ग- ५ सामलिङ्गमा पर्ने झरना आफैँमा निकै मनमोहक भएका कारण यहाँका स्थानीयको रोजाइमा परेको हो ।
काठमाडौं, २४ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा
म्यानमार, २४ साउन । म्यानमारका कार्यवाहक राष्ट्रपति बनेका मिन्ट स्वेको निधन भएको छ । चार वर्षअघि आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी विवादस्पद परिस्थितिमा उनी कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न अभियान नै चलाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकार र सम्बन्धित निकायहरूको
धनकुटा । अखिल नेपाल महिला सङ्घ नगर कमिटी धनकुटाको नियमित बैठक आज सम्पन्न भएको छ। बैठकमा वार्षिक कार्ययोजना सम्बन्धी छलफल तथा पारित गरिएको छ साथै महिलाहरूको महत्त्वपूर्ण चाड हरितालिका तीजलाई
पांचथर । श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका–४ बाट एक युवा पक्राउ परेका छन्। बैवाहिक बलात्कारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय पाँचथरले २७ वर्षीय श्रीमानलाई नियन्त्रणमा लिएको हो। २३
श्री शाके १९४७ बि. स .२०८२ साल श्रावण २४ गते शनिबार इश्वी सन २०२५ अगस्त ९ तारीख श्रावण शुक्ल पक्ष पूर्णिमा तिथी श्रवण नक्षत्र आयुष्मान योग वव करण चन्द्रमा मकर
काठमाडौं, २३ साउन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ सुविधानगर बस्ने सर्लाही कोडैना गाउँपालिका–२ घर भएका २९ वर्षीय अविनाश ठाकुरलाई बुधबार प्रहरीले पक्राउ