मोरङको सुन्दरहरैँचामा बसको ठक्करबाट एक जनाको मृत्यु

मोरंग । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाकाे मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट

खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बला’त्कृत

खोटाङ । कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बला!त्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बला!त्कार गरेका हुन् ।

नेपाली महिला टोली आज साउदीसँग भिडदै

काठमाडौं, २३ साउन । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ ।   भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् । हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दैँ, निर्माणाधिन संसद भवनबारे छलफल हुने

काठमाडौं, २३ साउन । अर्थसहित संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ  ।    जसअनुसार अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका

आजको मौसमः तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, २३ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।   जल तथा

उत्तराखण्डको बाढीमा परि चार जना नेपाली बेपत्ता

काठमाडौ । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परी ४ नेपाली नागरिक बेपत्ता भएका छन् । तीन जना घाइते भएका छन् । मंगलबार आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्,

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! साउन २३ गते शुक्रवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि. स .२०८२ साल श्रावण २३ गते शुक्रबार इश्वी सन २०२५ अगस्त ८ तारीख श्रावण शुक्ल पक्ष चतुर्दशी तिथी उत्तराषाढा नक्षत्र प्रीति योग वणिज करण चन्द्रमा मकर

रबि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख

रूपन्देही, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।   सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेकाे हिस्सा बराबरको

पथरीबाट लागू औषध सहित ४ जना पक्राउ

पथरी, २२ साउन । इलाका प्रहरी कार्यालय पथरीले लागु औषध सहित ४ जना युवालाई पक्राउ गरेको छ ।   इलाका प्रहरी कार्यालयका अनुसार भिन्न स्थानबाट ति युवालाई नियन्त्रण लिइएको हो । 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।