धनकुटामा आज थप ५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ७३

धनकुटा,१६ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७३ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज बिहान ११ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी

गलेश्वर शिवालय मन्दिरमा पित्तलको छाना राखियो

म्याग्दी, १६ भदौ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो ।

घट्दै कोरोना , थपिँदै निषेधाज्ञा

काभ्रेपलाञ्चोक, १६ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ ।पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित

‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

झापा, १६ भदौ । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड–१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक

धनकुटाका ६ हजार ७ सय ९० जनाले कोरोना विरुद्धको दोश्रो मात्राको खोप लगाए

भाद्र १६,धनकुटा । धनकुटाका ६ हजार ७ सय ९० जनाले कोरोना विरुद्धको दोश्रो मात्रा खोप लगाएका छन् । यसअघि फागुन र साउन महिनामा क्रमश: कोभिशिल्ड र भेरोशिलको पहिलो मात्रा लगाएकाहरु

विद्यार्थी परिषद्द्वारा गोरखाका बाढी पहिरो पिडितलाई राहत वितरण

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गोरखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । परिषद्ले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।

४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

काठमाडौँ, १५ भदौ (रासस) : जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन

प्रदेश १ मा आज ३८७ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, १५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण

नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

काठमाडाँै, १५ भदौ । टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । आज सार्वजनिक भएको ड्र अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।