मोरङ, भदौ १३ । मोरङ बेलबारी नगरपालिका ३ स्थितबाट अबैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक सोही स्थानका ३८ बर्षीय
कर्णाली, १३ भदौ । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र
सिन्धुपाल्चोक, १३ भदौ । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध
जाजरकोट । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा
डोटी, १३ भदौ । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र
बागमती ।महाभारत गाउँपालिकाको नेकपा माोवादी पार्टी परित्याग गरि २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन् । महाभारत गाउपालिका वडा नं ८ बाट भिम बहादुर सिन्जालि र वडा नं १ बाट
भाद्र १२, धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका १ हिलेमा वडा कार्यलय उद्घाटन गरेको छ । उस्ले आज एक कार्यक्रमको वीच हिले न्युरोडमा स्थापित वडा कार्यलय उद्घाटन गरेको हो
विराटनगर, १२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमण भएको छ । ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण
धनकुटा,१२ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी
धनकुटा,१२ भदौ । करिव १ महिना देखि होटलमा थन्काएर राखिएको कोभिड स्वास्थ्य सामाग्रीको स्रोत देखाउन नेकपा एमाले धनकुटाले कांग्रेस सह–महामन्त्री सुनिलबहादुर थापालाई चुनौति दिएको छ । थद्यपी थापाले ११ शुक्रबार