रौतहट,७ साउन । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह
काठमाडौं, ७ साउन । पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नबिकरण नगर्ने एमाले केन्द्रिय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् । हिजो सम्पन्न केन्द्रिय
काठमाडौं, ७ साउन । आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् । भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग
विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मारक समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाँच दिनसम्म सञ्चालित विभिन्न कार्यक्रम बुधबार सम्पन्न
काठमाडौं, ७ साउन । गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक
बुटवल, ७ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन । मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा
धनकुटा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस धनकुटामा समेत मनाइएको छ । नेकपा एमाले धनकुटाले आज पाटी कार्यलय श्रवानीमा पुष्पलालको तस्विरमा माल्यापर्ण गर्दै
रौतहट,७ साउन । ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र लाई आत्मसात गर्दै रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वामा कार्यरत प्रहरी कर्मचारीहरूले ६२ पटक आपातकालीन रक्तदान गरेका छन्।
काठमाडौं, ७ साउन । मन्त्री परिषदको बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा सो बैठक जारी रहेको हो । बुधवारको मन्त्री परिषद बैठक नियमित हो ।
मोरङ, साउन ०७ गते । मोरङको लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।