एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ७ साउन । नेकपा एमालले पत्रकार सम्मेलन गर्दैछ ।   नेकपा एमाले केन्द्रीय कमिटीको नवौै बैठक सम्पन्न भए पछि एमालले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । 

धनकुटामा यसरी मनाइयो गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व

धनकुटा,७ साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दर्शीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व धनकुटामा समेत मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व धनकुटामा सांस्कृतिक परम्पराअनुसार

ताप्लेजुङको बेलिब्रिज तमोर नदीको बाढीले बगायो

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ । अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए

जंगली च्याउ खाएका दिदी-भाइको मृत्यु, आमा-छोरीको उपचार हुँदै

काठमाडौं । रूकुम पूर्वमा जंगली च्याउ खाएपछि गम्भीर बिरामी भएका दुई जनाको मृत्यु भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका- ५ सेराबाङकी ७ वर्षीया भाग्यरेखा विक र उनका भाइ ६

झापाबाट लागुऔषध सहित तीन जना पक्राउ

झापा । झापाबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । झापाको भद्रपुरमा लुकिछिपी ल्याउँदै गरेको ३७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर लागूऔषध सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो

१३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

कैलाली । कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको

संखुवासभा र ताप्लेजुङमा भारी वर्षा

संखुवासभा । संखुवासभा र ताप्लेजुङमा भारी वर्षा मापन भएको छ ।संखुवासभाको नुम वर्षामापन केन्द्र र ताप्लेजुङको ताप्लेथोक वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको हो । पछिल्लो ६ घण्टामा इलामको कन्याम र

रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

इस्तानाबुल, ७ साउन । रुस र युक्रेनबीच आज अर्थात जुलाई २३ मा नयाँ शान्ति वार्ता हुदैँछ ।   बुधवार हुन लागेको वार्ता यसअघिका दुई चरणको वार्ता पछि तेस्रो पटक हुन

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुदैँ

काठमाडौं, ७ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।   जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक,

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रिसँग प्रश्नोतर हुने

काठमाडौ, ७ साउन । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।