आजको मौसमः बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! साउन ७ गते बुधवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल श्रावण ७ गते बुधबार इश्वी सन २०२५ जुलाई २३ तारीख श्रावण कृष्ण पक्ष चतुर्दशी तिथी आद्र्रा नक्षत्र व्याघात योग भद्रा करण चन्द्रमा मिथुन

दुई शिशुको मृत्यु पछि रौतहटमा तनाव

सञ्जय मिश्रा /रौतहट, ६ साउन। रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। 

मोरङको लेटाङमा सीटी सफारी दुर्घटना, एक जनाको मृत्यु

मोरंग । मोरङको लेटाङमा मंगलबार दिउँसो सीटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ नगरपालिका–५ मा ‘अनटेस्ट’ सफारी दिउँसो १ः४० बजेतिर दुर्घटनामा परेको हो

धनकुटामा वर्तमान नेपाल र सामाजिक जनतन्त्र विचार विमर्श कार्यक्रम सम्पन्न

धनकुटा, ६ साउन । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका स्वप्नद्रष्टा वि.पी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसर धनकुटामा आज वर्तमान नेपाल र सामाजिक जनतन्त्र विचार विमर्श कार्यक्रम सम्पन्न गरिएको छ

धनकुटाको सल्लेरीमा वृक्षारोपण

धनकुटा, ६ साउन । ४३ औं वी पी स्मृती दिवसको अवसरमा धनकुटा नगरपालिका ६ मा रहेको सल्लेरी वन वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघको आयोजनामा

एमाले बैठकले पुर्व राष्ट्रपति भण्डारीको पार्टीमा हुने भुमिकाबारे निर्णय सार्बजनिक गर्ने

काठमाडौं, ६ साउन ।  नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।   दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखिसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले

सहरी बिकास मन्त्रालयले बनायो एकै बर्षमा ११ हजार सुरक्षित संरचना

काठमाडौं, ६ साउन । सहरी विकास मन्त्रालयले एक बर्षमा ११ हजार सुरक्षित घर निर्माण गरेको जनाएको छ ।    सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकारसम्मेलन मार्फत गत आर्थिक वर्ष २०८१/०८२ मा ११

झापामा ग्यास लिक भएर आगलागी, एकै परिवारका चारजना घाइते

झापा । झापा जिल्लाको हल्दीवारी गाउँपालिका–४ स्थित ओली चौकमा सोमबार बिहान ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका चारजना घाइते भएका छन्। स्थानीय ६० वर्षीय पुण्य प्रसाद ओलीको पक्की घरको

तेह्रथुमको आठराईमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं १ सक्रान्ति बजार लिसिबुङमा मोटर साइकल दुर्घटना हुँदा दुइ जना घाइते भएका छन । सोमबार बेलुका करिब ७ः३० बजे मध्य पहाडी लोकमार्ग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।