१३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
कैलाली । कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।


