झापाबाट लागुऔषध सहित तीन जना पक्राउ
झापा । झापाबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।
झापाको भद्रपुरमा लुकिछिपी ल्याउँदै गरेको ३७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर लागूऔषध सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।